घूस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा डिभिजन वन कार्यालय म्याग्दीको सबडिभिजन मङ्गलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग वन अधिकृत ठाकुरले रु ३३ हजार घूस लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको आयोगले जनाएको छ । आयोगको पोखरा क्षेत्रीय कार्यालयबाट … Continue reading घूस लिएको आरोपमा मुद्दा दायर